March 2011

Your rating: None Average: 5 (4 votes)


रचना

वर्ष ५०,
पूर्णाङ्क ११०,
पुष–माघ, २०६७

Magazine: 
Your rating: None Average: 3 (1 vote)

ऊ मर्निङ वाकमा निस्केको छ र एक्लै छ । ऊ एक्लै मर्निङ वाकमा निस्केको छ भने पनि हुन्थ्यो । तर भनाइको यो एउटा छोटो शैली हुने थियो र त्यसले उसको मानसिक द्वन्द्वलाई प्रतिनिधित्व गर्ने थिएन । कारण थियो, आज बिहान पनि उसले छेउको कोठामा बस्ने केटाको ढोकाअगाडि एकजोर जनाना स्यान्डिल देखियो र अघिल्ला दिनहरूझैँ त्यसतिर उसको तीव्र जिज्ञासा जाग्रत भएको थियो । केटाहरू, होइनहोइन केटीहरू ! केटाहरू आआफ्ना ठाउँमा ठीक छन्, तर केटीहरू अझ बोल्ड र फ्री भएर आएका छन्, उसले सोच्यो । तर कहाँ छन् त्यस्ता केटी ?

Author: 
Segments: 
No votes yet

There are stars in the sky,
Why not on the earth? —for if there were
Full in the bucket I could carry those stars
To home
From the office
For small sons and daughters

Segments: 
Language: 
No votes yet

२६ मार्च २०११/
एक्कासि बिरामी परेपछि बुधबार अस्पताल भर्ना गरिएका रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमाललाई शनिबार डिस्चार्ज गरिएको छ। डिस्चार्जपछि उनलाई नयाँ बानेश्वरस्थित निवासमा लगिएको छ।

Segments: 
No votes yet

नेपालका आदिवासी जनजातिका लोक संगीत र संस्कृतिको अवस्था तथा चुनौतीका बारेमा शुक्रबार राजधानीमा चर्चा गरियो।

Segments: 
No votes yet

कहिलेकाहीँ लाग्छ
मैले जस्तो
बेहोर्नुपरेको भए- सङ्कट
भोग्नुपरेको भए- अत्याचार
सहनुपरेको भए- व्यभिचार

Segments: 
No votes yet

श्री ३ जङ्गबहादुर राणाले बेलायतपछि गरेको फ्रान्स यात्रा इतिहास प्रसिद्ध छ। उनका सन्तति डायमन शमशेर राणाको पेरिस भ्रमण पनि कम रोचक छैन। उनको पहिलो कृति वसन्ती (वि.सं. २००६) को अनुवाद छाप्न स्थानीय प्रकाशकले डायमनलाई सम्पूर्ण खर्च बेहोरेर पेरिस बोलाएछन्। त्यहाँ पुगेको भोलिपल्ट प्रकाशकले कारमा राखेर शहर घुमाउन लगेछन्। त्यही क्रममा उनलाई बिक्रीमा रहेका बङ्गलाहरू देखाउँदै रोज्न लगाइएछ।

No votes yet

यसपालिको फागुनले वैगुन गरेर गयो नेपाली साहित्यलाई । डायमनशम्सेर राणा, शशि भण्डारी, हृषीकेश उपाध्याय जस्ता स्रष्टालाई एकैपटक गुमाउनुपर्‍यो । उपन्यास लेखेर तयार पार्ने, 'मेरो म' नामक संस्मरणको कृति प्रकाशित गर्ने कृष्णप्रसाद भट्टराईसमेत यही फागुन महिनामै जानुभयो । राजनीति क्षेत्रमा त्यागी, सङ्घर्षशील, सन्त र योद्धाका रूपमा प्रसिद्धि कमाउनुभएका नेपाली काङ्गे्रसका संस्थापक कृष्णप्रसाद भट्टराई राजनीति क्षेत्रमा बौद्धिक व्यक्तित्वको रूपमा सुपरिचित नाम हो । उपन्यास लेखन, संस्मरण प्रकाशनबाट साहित्यिक क्षेत्रमा पनि उहाँले आफूलाई उभ्याउनु भयो । कुनै पार्टीको ठूलो नेता भएपछि उसले बोलेका, भाषण गरेका, प

No votes yet


'म जहाँ जान्छु,
नेपाल बोकेरै जान्छु,
म जता हिँड्छु,
हिमाल उचालेरै हिँडछु...'

Segments: 
No votes yet

मलाई मन छ म भएको कसैलाई थाहै नहोस्
मलाई मन छ म गएको पनि कसैलाई थाहै नहोस् ।

म चाहन्छु हुन निर्मल पानीको थोपा
जुन थोपाको मात्रै महत्व छैन
म चाहन्छु बन्न शीतल हावाको झोँक्का

Author: 
Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.