Aajaka Nepali Katha

युवा लेखक तथा सञ्चारकर्मी अनमोलमणि पौडेलद्वारा सम्पादित 'आजका नेपाली कथा' विमोचन गर्दै रमण घिमिरे र राजेन्द्र पराजुली । सङ्ग्रहमा २५ युवा कथाकारका २५ वटा कथा समेटिएका छन् । पचासको दशकको पूर्ण र अन्तिम सङ्ग्रह नभए पनि त्यस अवधिमा देखिएका प्रतिनिधि कथाकारका शक्तिशाली सिर्जना भएको सम्पादक पौडेलले दाबी गरे ।

तस्बिर : अनलाइन साहित्य 

Photogallery: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom